Premier Cables
Premier Steel

समाचार

मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थपियो

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २८, २०८२  | साँझ ७:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि थप पाँच दिन समय प्रदान गरेको छ। आयोगले नामावली दर्ता अभियान जारी राखेको छ।

यसअघि कात्तिक ३० गतेसम्म मात्र दर्ता खुला रहने निर्णय गरिएको थियो भने नयाँ व्यवस्थाअनुसार अब मंसिर ५ गतेसम्म दर्ता गर्न सकिनेछ।

बिज्ञापन

प्रधानमन्त्री सुशीला कार्कीले दर्ताको समय थप गर्न अनुरोध गरेपछि आयोगले म्याद बढाइएको हो। उनले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामसाद भण्डारीसँगको भेटमा समय थपको आवश्यकता औंल्याएकी थिइन्।

राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा नाम दर्ता गर्न सकिने व्यवस्था लागू भएपछि बिहीबारदेखि अनलाइनमार्फत दर्ता गराउनेको चाप अत्यधिक बढेको आयोगले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka