Premier Cables
Premier Steel

विराटनगर

टंकी फिडर मर्मत सकिएपछि विराटनगर क्षेत्रमा बिजुली आउने

जम्पर जलेपछि विद्युत अवरोध

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज ०६, २०८२  | अपराह्न १२:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । टंकी सवस्टेसनभित्र रहेको ३३ केभी प्रशारणका जलेका तीन फिडरको जम्पर मर्मत भएपछि विराटनगर क्षेत्रमा बिजुली आउने भएको छ ।

तीन घण्टाभन्दा लामो समयदेखि विराटनगर क्षेत्रमा बिजुली छैन । गर्मीले धेरै मानिसलाई सास्ती भएको छ ।

बिज्ञापन

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख सरोजकुमार शरणले टंकी सवस्टेसनबाट आपूर्ति हुने ती तीनवटा फिडरमा समस्या आएको बताए । उनले भने,‘‘मर्मत जारी छ । सकिनासाथ बिजुली आउँछ ।’’

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

विद्युत् महसुलमा भ्याट: आम उपभोक्ताको भान्छादेखि दैनिक खर्च बढ्ने चिन्ता

Clock Iconसोमबार, जेठ १८, २०८३

भ्याट बिललाई लट्री टिकट बनाउने सरकारको योजना, दैनिक लखपति बनाइने

Clock Iconआइतबार, जेठ १७, २०८३

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka