Premier Cables
Premier Steel

समाचार

जम्मु काश्मिरमा फेरि सुरु भयो गोलीबारी

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar शुक्रबार, बैशाख २६, २०८२  | राती १०:३९ बजे

भारत र पाकिस्तानबीच फेरि जम्मु काश्मिरमा गोलाबारी भएको खबर आएको बीबीसीले जनाएको छ । शुक्रबार राति नियन्त्रण रेखा (एलओसी) मा दुवैतर्फबाट गोली हानाहान भएको जनाएको छ ।

श्रीनगरस्थित बीबीसी संवाददाताले कुपवाडाको करनाह र तंगधार, उरी र पुंछमा साँझ ७ बजेपछि गोलीबारी भएको बताएका छन् । भारतीए समाचार एजेन्सी एएनआईका अनुरसार उरी सेक्टरमा गोली विस्फोटको आजाव सुनिएको छ ।

बिज्ञापन

यसका साथै पठानकोटमा रहेको बीबीसी टीमले पनि विस्फोटको आवाज सुनेको छ ।

यसअघि भारतीय विदेश मंत्रालयका तर्फबाट शुक्रबार गरिएको प्रेस ब्रिफिंमा कर्णेल सोफिया क़ुरेशीले बिहीबार रातभर फरक फरक स्थानमा आक्रमण भएको जानकारी दिएकी थिइन् । तर पाकिस्तानले भने यस्तो कुनै आक्रमण नगरिएको बताएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka