Premier Cables
Premier Steel

समाचार

पार्टी खोलेर आउने चुनाव लड्छु: हर्क साम्पाङ

Calendar बिहिबार, आश्विन ०२, २०८२  | साँझ ६:४६ बजे

विराटनगर । धरानका मेयर हर्क साम्पाङले आउने चुनावमा दल खोलेर चुनावमा भाग लिने बताएका छन् ।

हाम्रो विराटनगर डटकम संग कुराकानी गर्दै साम्पाङले भने,”जनताको माझमा जान्छु । धराने जनताले विश्वास गर्नुहुन्छ होला । हिजो ४२२ भोट बढाएर २० हजार पुर्याए । अब पार्टी खोलेर आउंछु । ”

बिज्ञापन

उनले प्रतिनिधि सभाकै चुनाव समयमै होस भन्ने चाहना भएको बताए ।

जेन जी आन्दोलनको अहिलेको माग प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति तत्कालै पुरा हुन कठिन देखिएको बताए ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka