Premier Cables
Premier Steel

शेयर बजार

तेस्रो नकारात्मक सर्किट ब्रेक लागेपछि सेयर कारोबार बन्द

Calendar बिहिबार, आश्विन ०२, २०८२  | अपराह्न १:१४ बजे

काठमाडौं । नेप्से परिसूचक ६ प्रतिशत घटेर तेस्रो नकारात्मक सर्किट ब्रेक लागेपछि आजको लागि सेयर कारोबार बन्द भएको छ।

धेरै दिनपछि आज बजार खुलेकोमा २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो।

बिज्ञापन

त्यसपछि ११ बजार २२ मिनेटमा खुलेको बजार १ मिनेटमा नै थप १ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटको लागि कारोबार स्थगित भयो।

त्यसपछि १२ बजेर ३ मिनेटमा खुलेको बजारमा १२ बजेर ६ मिनेटमै तेस्रो सर्किट ब्रेक लागेपछि आजको लागि कारोबार बन्द भएको हो।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka