Premier Cables
Premier Steel

राष्ट्रिय

हर्क साम्पाङलाई बालेनको जवाफः यु आर माई ट्रु लभ

Calendar मंगलबार, भाद्र ३१, २०८२  | अपराह्न २:२४ बजे

विराटनगर । हर्क साम्पाङले काठमाडौ महानगरपालिकाका मेयर बालेनलाई गाली गरेपनि उनीसँग प्रेम रहेको भन्दै बालेनले जवाफ दिएका छन् ।

बालेनले सामाजिक सञ्जालमार्फत साम्पाङलाई जवाफ दिएका हुन । उनले डियर हर्क साम्पाङ तिमीले मलाई जति गाली गरेपनि म तिमीलाई माया गर्न छाड्दिन, एकतर्फी नै सही तर मेरो माया साँचो हो । यु आर माई ट्रु लभ ।

बिज्ञापन

साम्पाङ प्रधानमन्त्री बन्ने भन्दै जेनजी आन्दोलनका क्रममा काठमाडौ पुगेका थिए । तर, सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा बालेनले पनि समर्थन गरेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka