Premier Cables
Premier Steel

समाचार

विराटनगर विमानस्थल सञ्चालनमा, ११ बजेसम्म तीन उडान

Calendar बिहिबार, भाद्र २६, २०८२  | बिहान ११:१९ बजे

विराटनगर । विराटनगर विमानस्थल पुनः सञ्चालनमा आएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगरका अनुसार आज बिहानदेखि ११ बजेसम्म तीनवटा आन्तरिक उडान सम्पन्न भइसकेका छन्।

त्रिभुवन विमानस्थल हिजोदेखि सञ्चालनमा आएसँगै विराटनगरबाट पनि आजदेखि नियमित उडान सुरु भएको हो। काठमाडौं–विराटनगर उडानपछि यात्रुहरू परिचयपत्रसहित विमानस्थल पुगेका छन्।

बिज्ञापन

हाल विराटनगरबाट बुद्ध एयर र यति एयरले सेवा सञ्चालन गरिरहेका छन्। विमानस्थलका प्रमुख सुभाष झाले तीनवटा उडान भई सकेको र अन्यको जारी रहेको जानकारी दिएका छन्

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka