Premier Cables
Premier Steel

विराटनगर

भिजिविलिटी घटेपछि विराटनगर विमानस्थल बन्द

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज १९, २०८२  | साँझ ४:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर विमानस्थलमा खराब मौसमका कारण उडान सेवा अवरुद्ध भएको छ।

सामान्यतया विमान उडान तथा अवतरणका लागि १६०० मिटर भिजिविलिटी (दृश्यता) आवश्यक पर्नेमा अहिले १००० मिटर मात्र रहेकोले विमानस्थल बन्द गरिएको हो।

बिज्ञापन

मौसममा सुधार नआएसम्म विराटनगरबाट हुने तथा विराटनगर आउने सबै उडानहरू स्थगित गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलमा यात्रुहरू मौसम खुल्ने प्रतीक्षामा छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka