Premier Cables
Premier Steel

राष्ट्रिय

कतिपय ठाउँमा चल्न थाल्यो फेसबुक

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २३, २०८२  | साँझ ५:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । जेनजी आन्दोलन चर्किरहेकै बेला केही स्थानमा सामाजिक सञ्जाल फेसबुक पुनः पहुँचमा आएको प्रयोगकर्ताहरूले बताएका छन्। वर्ल्डलिंक, सुबिसु लगायतका इन्टरनेट सेवा प्रदायकहरूमार्फत फेसबुक लगायतका सामाजिक सञ्जाल खोलिन थालेका छन्।

तर, नेपाल दूरसञ्चार प्राधिकरणले भने सरकारी निर्णय यथावत रहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कुनै परिवर्तन भएको छैन।

बिज्ञापन

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीले पनि हालसम्म कुनै आधिकारिक निर्देशन प्राप्त नभएको बताएका छन्।

यसअघि सरकारको निर्देशनमा फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा अस्थायी प्रतिबन्ध लगाइएको थियो। प्रतिबन्धविरुद्ध देशभर जेनजी पुस्ता आन्दोलित छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka