Premier Cables
Premier Steel

समाचार

भारत पाकिस्तान तनाबः आइपीएलको खेल स्थगित

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख २५, २०८२  | राती १०:२७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । पाकिस्तानको आक्रमणको असर जारी आईपीएलमा पनि परेको छ । आक्रमणका कारण धर्मशाला मैदानमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबिचको खेल रोकिएको छ ।

सबै फ्लडलाइटहरू निभेका छन् र त्यहाँबाट सबैलाई खाली गराइएको छ । खेल रोकिंदासम्म पञ्चाबले १० दशमलव १ ओभरमा एक विकेट गुमाएर १२२ रन बनाएको थियो ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka