Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा हल्का वर्षासँगै गर्मीबाट राहत

नोट: यो समाचार २ महिना अघिको हो

Calendar बुधबार, भाद्र १८, २०८२  | साँझ ५:३३ बजे

विराटनगर । विराटनगरमा बढेको गर्मीलाई केही समयअघि बाट परेको हल्का वर्षाले निकै शितल गराएको छ ।

मनसुन क्रमशः कमजोर बन्दै गएको भएसँगै विराटनगरमा चर्को घाम लागि रहेको थियो । केही अघिबाट विराटनगर क्षेत्रमा हल्का वर्षा भएको छ र चिसो हावा चलिरहेको छ ।

बिज्ञापन

यसबाट गर्मीबाट राहत मिलेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka