Premier Cables

विराटनगर

नयाँ रथ बनाउन विराटनगर महागनरकाे रु. ४४ लाख ७८ हजार सहयोग

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन ३१, २०८२  | बिहान ११:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भोलि राधाकृष्ण रथयात्रा । विराटनगरका विशेष उत्सव । यो पटक खास छ किनभने नयाँ रथमा राधाकृष्ण बिराजमान गराई रथारोण गराइने छ ।

यसका लागि विराटनगर महानगरपालिकाले सहयोग गरेको छ । महानगरपालिकाले नयाँ रथ निर्माणमा रु. ४४ लाख ७८ हजार सहयोग गरेको छ । विराटनगरका मेयर नागेश कोइरालाका अनुसार यो सबैको साझा उत्सव भएकोले स्थानीय सराकार हुनुको नाताले महानगरले नयाँ रथ निर्माणमा सहयोग गरेको बताए ।

विज्ञापन

उनले भने,‘‘यो धार्मिक कुरा हो । जनताले हामीलाई कर तिर्नुहुन्छ, त्यही कर जनताको खातिर र पुनित कामका लागि हामीले सदुपयोग गरेका हौं ।’’ मेयर कोइरालाका अनुसार रथ अत्याधुनिक तरिकाले तर मौलिकतालाई कायम गर्दै निर्माण भएको जनाए । अबको ५० वर्षसम्मका लागि यही रथबाट राधाकृष्णको रथारोहण गर्न सकिने उनको भनाई छ ।

विराटनगरमा तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरबाट हरेक वर्ष रथयात्रा निकाल्ने गरिन्छ । पहिले खटजात्रा गराउने चलन थियो । यो पटक ५७ औं संस्करणको लागि सबै तयारी पूरा भई सकेको मूल आयोजक समितिले जनाएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka