Premier Cables
Premier Steel

शिक्षा

१२ को ‘रिजल्ट’ आज, बोर्ड बैठक शुरु

नोट: यो समाचार ६ महिना अघिको हो

Calendar सोमबार, साउन १९, २०८२  | साँझ ६:१५ बजे

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को नतिजा सार्वजनिकको तयारी अन्तिम चरणमा पुगेको छ। सोमबार बोर्डको कार्यालयमा बसेको बैठकपछि नतिजा छिट्टै सार्वजनिक गरिने भएको हो।

गत वैशाख २१ गतेदेखि सञ्चालन भएको कक्षा १२ को परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ३ लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना परीक्षार्थी थिए।

बोर्डले प्राविधिक काम अन्तिम चरणमा रहेको जनाउँदै नतिजा छिट्टै प्रकाशन हुने जानकारी दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka