Premier Cables

समाचार

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ११, २०८२  | अपराह्न १२:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

दमक । झापाको दमक नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा एक साइकिल यात्रीको ज्यान गएको छ।

साउन १० गते बिहान करीब ६:४५ बजे उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं. १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ गइरहेका साइकिल यात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा परेका दमक–४ का ६० वर्षीय सोमबहादुर विश्वकर्मा गम्भीर घाइते भएका थिए।

विज्ञापन

उनीलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ।

दुर्घटनामा संलग्न बस र चालक मकवानपुर, हेटौंडाका ४७ वर्षीय राजेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka