Premier Cables
Premier Steel

विराटनगर

मध्यरातमा विराटनगरको नहरमा खसेको कार कस्को हो ?

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar शुक्रबार, असार २०, २०८२  | बिहान १०:१० बजे

विराटनगर । विराटनगरको सुनसरी मोरङ सिँचाई आयोजनाको नहरमा गएराति एउटा कार खसेको छ ।

विराटनगर महानगरपालिका-११ स्थित सगरमाथा स्कुल नजिकै सुनसरी-मोरङ सिंचाइ आयोजनाको नहरमा कार खसेको हो ।

बिज्ञापन

स्थानीय बासिन्दाका अनुसार बिहीबार राति गाडी नहरमा खसेको थियो ।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । बागमती प्रदेश ०३० च ०८५० नम्बरको गाडी र त्यसमा सवार यात्रु तथा चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । कारधनी को हुन् भन्ने पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka