Premier Cables

शिक्षा

एसईईको नतिजा आज साँझ ६ बजे आउने

Calendar शुक्रबार, असार १३, २०८२  | साँझ ४:४४ बजे

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे सार्वजनिक हुने भएको छ।

परीक्षा नियन्त्रक गणेश भट्टका अनुसार, केहीबेरअघि सम्पन्न परीक्षा बोर्डको बैठकले साँझ ६ बजे नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो।

बिज्ञापन

वि.सं. २०८१ सालको एसईई परीक्षा चैत ७ गतेदेखि सुरु भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ जना र ग्रेड वृद्धि तर्फ ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो