Premier Cables
प्रत्यक्ष प्रसारण LIVE
aarya

राष्ट्रिय

उच्च अदालतकाे अन्तरिम आदेश : पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्नु

Calendar बिहिबार, असार ०५, २०८२  | साँझ ५:५४ बजे

काठमाडौं । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश जारी गरेको छ।

यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई दुवै पक्षको सुनुवाइपछि निरन्तरता दिँदै अदालतले बिहीबार उक्त आदेश कायम राखेको हो।

बिज्ञापन

न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले आदेश जारी गर्दै मुद्दाको टुंगो नलागेसम्म पाठकलाई प्रहरीले पक्राउ गर्न नपाउने निर्णय गरेको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो