Premier Cables

कोशी प्रदेश

कोसी ब्यारेज नजिकै सडकदेखि तल खस्यो भारतीय लहरी

Calendar सोमबार, जेठ २६, २०८२  | बिहान १०:०८ बजे

विराटनगर । एउटा खाली लहरी सुनसरीको कोसी ब्यारेज नजिकै दुर्घटनामा परेको छ । कोसी ब्यारेज भान्टावारी सडकखण्डको बीच भागमा भारतीय लहरी अनियन्त्रित भई सडकबाट तल खसेको हो ।

तर, यसबाट कुनै किसिमको मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

अत्याधिक गतिका कारण अनियन्त्रित हुँदा लहरी सडकबाट केही तल झरेको थियो । त्यसलाई हटाएर सवारी आवागमन भने सुचारु गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो