Premier Cables

विराटनगर

विराटनगरका मारवाडी समुदायद्वारा जेनजी सहिद र बाढीका मृतकप्रति श्रद्धाञ्जली अर्पण

ग विराटनगरमा रियो दीप प्रज्वलन

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र २४, २०८३  | अपराह्न ३:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जेनजी आन्दोलन क्रममा र रसुवाको  बाढीमा ज्यान गुमाएका दिवंगत आत्माहरु प्रति मारवाडी सेवा समिती, मारवाडी महिला मञ्च एवं मारवाडी युवा मञ्च विराटनगरले सामुहिक दीप प्रज्वलन गरी  श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सो अवसरमा मारवाडी सेवा समितीका अध्यक्ष गोविन्द झुनझुनवाला, मारवाडी महिला मञ्चकी अध्यक्ष सरिता लालवानी तथा मारवाडी युवा मञ्चका अध्यक्ष मोहित लालवानी लगायत उपस्तिथ थिए । सहभागी सबैले सम्पूर्णले दिवंगत आत्माप्रति मौन धारण गर्दै शोक व्यक्त गरेका थिए ।

विज्ञापन

त्यस अवसरमा नेपाल राष्ट्रिय मारवाडी परिषदका उपाध्यक्ष भिकमचन्द सरल, परिषदका सहकोषाध्यक्ष फूलकुमार लालवानी, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका उपाध्यक्ष गोपाल अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी महिला संगठनकी  सचिव अमिता पेडिवाल, मारवाडी युवा मञ्च विराटनगर का पूर्वअध्यक्ष नन्दकिशोर राठी, पूर्वअध्यक्ष शिवरतन जोशी लगायत समाजका सदस्यजहरुको उपस्तिथि रहेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka