Premier Cables
Premier Steel

राजनीति

शेरबहादुर देउवा आज स्वदेश फर्किंदै, सांस्कृतिक झाँकीसहित स्वागत गरिने

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २८, २०८३  | बिहान ८:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झन्डै ६ महिनाको प्रवासपछि आज स्वदेश फर्किंदैछन्।

​देउवा मध्याह्न साढे १२ बजे थाई एयरको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने कार्यक्रम रहेको छ।
​कांग्रेसको संस्थापनइतर समूहले पूर्वसभापति देउवालाई विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित भव्य स्वागत गर्ने तयारी गरेको छ।
राष्ट्रिय भेलाका लागि गठित सांस्कृतिक समितिका संयोजकका अनुसार देउवाको स्वागतका लागि विभिन्न सांस्कृतिक झाँकी तथा बाजागाजा प्रस्तुत गरिनेछ।

बिज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa