Premier Cables
Premier Steel

कोशी प्रदेश

संखुवासभामा जसपाका सबै नेताको एकैसाथ राजीनामा, श्रम संस्कृति पार्टीमा आबद्ध हुने घोषणा

Hamro Biratnagar News Channel Calendar आइतबार, असार २१, २०८३  | अपराह्न १२:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । संखुवासभामा जनता समाजवादी पार्टीमा सक्रिय रहेका ८० जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरी श्रम संस्कृति पार्टीमा लागेका छन् ।

स्थानीय नेता हेमराज याख्खाले जनाएअनुासर सो जिल्लामा सक्रिय ८० जना नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन् । उनले आफ्नो जन्म स्थल संखुवासभा जिल्लामा जसपा नेपालमा रहेका सबै नेताले राजीनामा दिएको उल्लेख गरेका छन् ।

बिज्ञापन

उनले सामाजिक सञ्जालमा लेखेका छन्-अब श्रमदान गरौं एक भई श्रम सस्कृती पार्टीका केन्द्रिय अध्यक्ष मानानीय हर्कराज साम्पाङ ज्यूको अभियानमा जुटौं ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa