Premier Cables
Premier Steel

कोशी प्रदेश

बिर्तामोडका युवा व्यवसायी अमित चौधरीको सवारी दुर्घटनामा मृत्यु

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०७, २०८३  | बिहान ११:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

झापा । बिर्तामोडका युवा व्यवसायी अमित चौधरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।

सिलिगुडीबाट नेपाल फर्किने क्रममा साँझ बागडुग्रा नजिक भएको दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए। बिर्तामोड घर भएका २३ वर्षीय चौधरी नेपालतर्फ आउने क्रममा दुर्घटनामा परेका हुन्।

बिज्ञापन

दुर्घटनापछि गम्भीर अवस्थामा रहेका उनलाई तत्कालै भारतको सिलिगुडीस्थित ग्यालेक्सी अस्पतालमा उपचारका लागि लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa