Premier Cables
Premier Steel

विराटनगर

सांसद रुबीना आचार्यद्वारा विराटनगरस्थित आरती स्ट्रिप्स उद्योगको अनुगमन

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ २३, २०८३  | अपराह्न ३:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ क्षेत्र नं ६ बाट निर्वाचित सांसद रुबीना आचार्यले आज विराटनगरस्थित आरती स्ट्रिप्स उद्योगको अनुगमन गर्नुभएको छ।

अनुगमनको क्रममा उद्योगको उत्पादन अवस्था, श्रमिकहरूको कार्यपरिस्थिति, साथै उद्योग क्षेत्रका चुनौती र सम्भावनाबारे विस्तृत जानकारी लिइएको थियो। साथै, सम्बन्धित पक्षहरूसँग छलफल गर्दै उद्योग सुधार र श्रमिक सुरक्षामा ध्यान दिनुपर्ने विषयमा विचार विमर्श गरिएको थियो।

बिज्ञापन

सांसद आचार्यले उद्योगको समग्र अवस्थाबारे बुझाइ हासिल गर्दै आवश्यक सुधारका सुझावहरू समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka