Premier Cables
Premier Steel

राजनीति

युवा संघ अध्यक्षमा क्षितिज थेवे निर्वाचित

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ १३, २०८२  | राती ८:०८ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे निर्वाचित भएका छन् ।

प्रत्यासी सुमन पुरीलाई पराजित गर्दै थेवे निर्वाचित बनेका हुने। संघको महाधिवेशन पोखरामा भएको हो । मंगलबार भोटिङ मेसिनबाट निर्वाचन गरिएको थियो

बिज्ञापन

थेवे दोस्रोपटक अध्यक्ष निर्वाचित भएका हुन् । उनले ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका प्रत्यासी पुरीले ६०८ मत ल्याए । अन्य पदको पनि नतिजा आउने क्रममा रहेको छ

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka