Premier Cables
Premier Steel

विराटनगर

मोरङका प्रजिअद्वारा रानी नाकाको निरीक्षण

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ३०, २०८३  | बिहान ९:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेलको नेतृत्वमा नेपाल भारत सिमावर्ती रानी नाकाको अनुगमन गरिएको छ ।

बुधबार बिहान जिल्ला सुरक्षा समितिका पदाधिकारीसहित प्रजिअ कटेल रानी नाका पुगेका हुन् । अहिले नेपाल भार आउजाउ गर्न दुबै देशका नागरिकले अनिवार्य रुपमा परिचय पत्र देखाउनु पर्ने नियम लगाइएको छ । प्रजिअ कटेलले सीमाक्षेत्रमा भईरहेको कामकारवाहीबारे पनि चासो र जिज्ञासा राखेका थिए ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालयले जनाएअनुसार सिमावर्ती क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोक्न सुरक्षा निगरानी कडा पारिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka