Premier Cables
Premier Steel

प्रदेश

मधेश सरकारलाई चार दलको निरन्तरता, मुख्यमन्त्री यादवले विश्वासको मत लिने

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख २७, २०८३  | साँझ ५:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जनकपुरधाम । जनमत पार्टीले समर्थन फिर्ता लिएपछि पनि मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकार कायम रहने भएको छ।

सत्तारुढ चार दलले वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई निरन्तरता दिने तथा उनलाई यथाशीघ्र विश्वासको मत लिन आग्रह गर्ने निर्णय गरेका छन्।

बिज्ञापन

आइतबार बसेको कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लोसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने सहमति गरेको हो। बैठकपछि जारी विज्ञप्तिमा मुख्यमन्त्री यादवले छिट्टै प्रदेशसभाबाट विश्वासको मत लिने उल्लेख गरिएको छ।

यसअघि गत वैशाख २२ गते जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka