Premier Cables
Premier Steel

अर्थ

‘नाउ ब्याक टु वर्क’- शेखर गोल्छा

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख २५, २०८३  | अपराह्न १:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । व्यवसायी शेखर गोल्छा काममा फर्किएका छन्।

उनलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप्न काठमाडौं जिल्ला अदालतले अस्वीकार गरेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले परिवारको जिम्मा लगाएको थियो । गोल्छाले सामाजिक सञ्जालमा आफ्नो फोटो पोस्ट गर्दै काममा फर्किएको जनाएका छन् । ‘नाउ ब्याक टु वर्क’ गोल्छाले सामाजिक सञ्जालमा लेखेका छन् ।

बिज्ञापन

सर्वोच्च अदालतको परमादेशअनुसार धितोपत्र सम्बन्धी मुद्दामा ५ लाख रुपैयाँ धरौटी बुझाएर नी रिहा भएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka