Premier Cables

अर्थ

व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छोड्न आदेश

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख २१, २०८३  | राती ८:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छोड्न आदेश दिएको छ।

शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उनलाई धरौटी वा जमानतमा छोड्न सकिँदैन भने मात्र थुनामा राख्न अनुमति दिन आदेश गरेको हो।

विज्ञापन

न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले अनुसन्धान अधिकारीले उनलाई थुनामा राख्न अनुमति लिएको र धरौटी वा जमानतको अवस्था रहँदा त्यस प्रक्रिया अमान्य भएको ठहर गरेको छ।

गोल्छा गत ११ वैशाखमा पक्राउ परेका थिए। नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनको आधारमा थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka