Premier Cables
Premier Steel

राजनीति

डा. शेखर कोइरालाद्वारा बुद्धिजीवीहरूसँग छलफल

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख १३, २०८३  | साँझ ६:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट बुद्धिजीवीहरूसँग छलफल गरेका छन् ।

आइतबार उनले देश र कांग्रेस पार्टीको पछिल्लो अवस्थाबारे केही बुद्धिजीवीहरूसँग छलफल गरेका हुन् ।
सम्पर्क कार्यलय विशालनगरमा उनले छलफल गरेका हुन् ।
छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा. दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा. बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, बिष्णु बुढाथोकी, डा. उद्धव प्याकुरेल लगायत सहभागी थिए ।

बिज्ञापन

छलफलमा डा. शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा. मिनेन्द्र रिजाल र डा गोविन्दराज पोख्रेल पनि सहभागी थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa