Premier Cables
Premier Steel

राजनीति

बालेन प्रधानमन्त्री नियुक्त

Hamro Biratnagar News Channel Calendar शुक्रबार, चैत्र १३, २०८२  | बिहान १०:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

संविधानको धारा ७६(१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताका रूपमा उनलाई प्रधानमन्त्री बनाइएको हो।

बिज्ञापन

नेपालको संविधान २०७२ जारी भएयता उक्त धाराको प्रयोग गरेर प्रधानमन्त्री नियुक्त गरिएको यो पहिलो घटना हो। साथै, मधेशी समुदायबाट नेपालमा पहिलोपटक प्रधानमन्त्री बनेका व्यक्ति पनि बालेन्द्र शाह नै भएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka