Premier Cables
Premier Steel

राजनीति

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिए

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १२, २०८२  | अपराह्न २:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित कार्यक्रममा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनीहरूलाई शपथ गराएका हुन् ।

बिज्ञापन

शपथ ग्रहणपछि संघीय संसद् सचिवालयले प्रत्येक सांसदलाई आवश्यक सामग्रीसहितको झोला वितरण गरेको छ । उक्त झोलामा संविधान, प्रतिनिधिसभा नियमावली तथा संयुक्त बैठक सञ्चालन नियमावली समावेश गरिएको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka