Premier Cables
Premier Steel

मौसम

नयाँ मौसम प्रणाली भित्रियो

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १२, २०८२  | बिहान ७:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । साताको अन्त्यतिर पश्चिमी वायु फेरि सक्रिय हुने संकेत देखिएको छ, जसको प्रभावस्वरूप देशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन तथा हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

विभिन्न मौसम पूर्वानुमान मोडेलहरूले हालको प्रणालीकै असरले पूर्वदेखि पश्चिमसम्म वर्षाको सम्भावना देखाए पनि यसको प्रभाव पूर्वी नेपालमा बढी र पश्चिमी क्षेत्रमा तुलनात्मक रूपमा कम रहने आँकलन गरिएको छ।

बिज्ञापन

जल तथा मौसम विज्ञान विभागका मौसमविद्हरूले पनि शुक्रबार र शनिबार वर्षा हुने सम्भावना औंल्याएका छन्।

विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार काठमाडौं उपत्यकामा यी दुई दिन हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka