Premier Cables
Premier Steel

विराटनगर शिक्षा

हाम्रो विराटनगरकी पत्रकार विदिशा भट्टराईले गरिन् नेपाल टप

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र ०५, २०८२  | बिहान १०:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । हाम्रो विराटनगर डटकमकी पत्रकार विदिशा भट्टराई त्रिभुवन विश्व विद्यालय अन्तर्गतको ब्याचलर इन पब्लिक एड्मिनिस्ट्रेसनको छैटौं सेमेस्टरमा नेपाल प्रथम भएकी छिन् ।

हालै प्रकासित नतिजा अनुसार भट्टराईले जीपीए ३.९३ अंक प्राप्त गरी नेपाल प्रथम भएकी हुन् । उनी विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत छिन् ।

विज्ञापन

नेपाल प्रथम भएकी भट्टराई विराटनगरमा पत्रकारितामा समेत सक्रिय छिन् । उनले सामाजिक विषय वस्तुमा आधारित रहेर पत्रकारिता गर्दै आएकी छिन् ।
नेपाल प्रथम भएकी उनलाई क्याम्पसले बधाई दिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड, विराटनगरका उद्योगीले सुनाए समस्या

Clock Iconआइतबार, मंसिर १३, २०८३

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka