Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

भारतका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र ०१, २०८२  | बिहान ८:३३ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीच बढ्दै गएको तनावका बीच भारतका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल भएका छन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शनिबार जानकारी यो जानकारी दिएका हुन् । उनले ‘शिवालिक’ र ‘नन्दा देवी’ नामका दुई भारतीय जहाज स्ट्रेट पार गरेर भारतका बन्दरगाहतर्फ अघि बढिरहेको बताए ।

उनका अनुसार यी दुवै जहाजमा कुल करिब ९३ हजार मेट्रिक टन बढी तरल पेट्रोलियम ग्यास (एलपीजी) लोड गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka