Premier Cables
Premier Steel

कोशी प्रदेश

इलाम १ मा कांग्रेसको अग्रता, श्रम संस्कृति पछ्याउँदै

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, फाल्गुण २५, २०८२  | बिहान ७:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । इलाम क्षेत्र नम्बर १ मा मतगणना कार्य जारी रहेको छ । हालसम्मको परिणामअनुसार नेपाली कांग्रेसले अग्रता कायम राखेको छ।

कांग्रेसका उम्मेदवार निश्कल राईले १० हजार ८४९ मत प्राप्त गरेका छन्। श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्बाङ लिम्बू १० हजार ६५१ मतसहित दोस्रो स्थानमा रहेका छन्।

बिज्ञापन

यसैगरी, नेकपा एमालेका काजीमान कागते ९ हजार ९९८ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विमल गदाल ६ हजार ७५८ मतसहित चौथो स्थानमा रहेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka