Premier Cables
Premier Steel

राजनीति

मोरङ-५ मा एमाले उम्मेदवार मनोज अग्रवालको मनोनयन दर्ता ११ बजे

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, माघ ०६, २०८२  | बिहान १०:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि मोरङ क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका उम्मेदवार मनोज अग्रवालले प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्ने भएका छन् ।

एमालेले जनाएअनुसार अग्रवालले २०८२ माघ ६ गते मंगलबार बिहान ठीक ११ बजे मनोनयन दर्ता गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा रोडशेष चौकमा भेला भई मोरङ क्षेत्र नम्बर ५ को निर्वाचन कार्यालयतर्फ जाने कार्यक्रम रहेको छ ।

बिज्ञापन

मनोनयन दर्ता कार्यक्रममा पार्टी केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा तथा टोल तहका पदाधिकारी तथा सदस्यहरू, जनसंगठन, तहगत कमिटीका सल्लाहकार, निर्वाचित जनप्रतिनिधि, पार्टीका संगठित सदस्य, समर्थक तथा शुभेच्छुकहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

यो जानकारी १४ नम्बर वडा इन्चार्ज मन्टु कुमार दासले दिएका हुन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa