Premier Cables
Premier Steel

राजनीति

आफू निकट नेतासँग छलफलमा बसे शेरबहादुर देउवा

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, पुष २७, २०८२  | साँझ ५:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना निकट नेताहरूलाई महाराजगञ्जस्थित निवासमा बोलाएका छन्।

काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन समारोह चलिरहेकै बेला देउवाले केही विश्वासपात्र नेताहरूलाई निवासमा आमन्त्रण गरेको देउवानिकट एक नेताले जानकारी दिएका छन्।

बिज्ञापन

उनका अनुसार सभापतिले पार्टीको पछिल्लो गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यले नेताहरूलाई बोलाएका हुन्।

यसअघि नै कार्यवाहक सभापति पूर्णबहादुर देउवा र केन्द्रीय सदस्य रमेश लेखक देउवा निवास पुगिसकेका थिए। उनीहरूबीच छलफल जारी रहँदा अन्य नेताहरूलाई पनि क्रमशः बोलाइएको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka