महानगरका पशु चिकित्सकको टोलीले साँढेलाई अर्ध बेहोस बनाएर उपचार गर्न शुरु गरेको छ ।
धारिलो हतियारले पेट नै छेडिने गरी कसले आक्रमण गरेको हो भन्न खुल्न नसकेपनि घटनाबारे छानबिन शुरु गरिएको वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार बन्चरो वा खुकुरीले साँढेलाई प्रहार गरेजस्तो देखिन्छ ।