Premier Cables
Premier Steel

राजनीति

जेनजी मिराज समूह प्रदर्शनका क्रममा केही युवा पक्राऊ

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, पुष ०७, २०८२  | अपराह्न १२:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । मिराज ढुंगानालगायत ‘जेनजी’ समूहका सदस्यहरू आन्दोलनमा उत्रिएका छन्।

उनीहरूले आन्दोलनको घोषणा गर्दै सोमबार (पुस ७) काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।

बिज्ञापन

प्रदर्शनका क्रममा मिराज सडकमा सुतेका छन्। प्रहरीले प्रदर्शनकारीलाई हटाउने प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको छ। यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल समेत भएको छ भने आन्दोलनमा सहभागी केही जेनजी सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रशासन कार्यालयले सो स्थानमा प्रदर्शनका लागि अनुमति नदिएकाले अनुमति विपरीत प्रदर्शन भएको भन्दै प्रहरीले हस्तक्षेप गरेको जनाएको छ।

मिराजसहित जेनजी समूहले सर्वपक्षीय सरकार गठनलगायत विभिन्न माग राख्दै आन्दोलन सुरु गरेका हुन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भ्याट बिललाई लट्री टिकट बनाउने सरकारको योजना, दैनिक लखपति बनाइने

Clock Iconआइतबार, जेठ १७, २०८३

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka