Premier Cables
Premier Steel

राजनीति

रास्वपा र विवेकशील साझा ‘मर्ज’

नोट: यो समाचार १ महिना अघिको हो

Calendar आइतबार, मंसिर १४, २०८२  | साँझ ४:४१ बजे

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीले एकता घोषणा गरेका छन्।

काठमाडौंमा आयोजित एकता घोषणा सभामा दुवै दलका प्रमुख नेताहरूले एकीकरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

बिज्ञापन

रास्वपाका कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका हुन् भने विवेकशील साझाका अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले पनि हस्ताक्षर गरेका छन्।

दुवै दलका बीचमा भएको सम्झौतामा पाँच बुँदामा सहमति जुटाइएको छ। यी बुँदाहरूमा प्रमुखत: स्व. उज्वल थापाका योगदान र ‘विवेकशील अभियान’को मूल्याङ्कन र दस्तावेजीकरण गर्ने सहमति समेत समावेश गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka