Premier Cables
Premier Steel

समाचार

मोरङमा करेन्ट लागेर दुई महिलाको ज्यान गयो

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बिहिबार, जेठ ०१, २०८२  | बिहान १०:४६ बजे

मोरङमा करेन्ट लागेर दुई महिलाको ज्यान गएको छ । विवाह महोत्सवमा करेन्ट लाग्दा उनीहरूको ज्यन गएको हो ।

गए राति रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा विवाह घरमा नाचगान गरिरहेकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सूर्यदेवी गनगाईंको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

स्थानीय मंगललाल सिंहका छोरा नीरजकुमारको विवाहमा नाचगान गरिरहेका बेला उनीहरूलाई करेन्ट लागेको हो । करेन्ट लागेर ३० वर्षीया राधाकुमारी सिंह सामान्य घाइते हुनुभएको छ ।

बिहे घरमा माइक राख्नका लागि हाइटेन्स लाइन नजिकै हरियो बाँस गाडिएको थियो । राति ८ बजे तिर आएको हावाहुरीले बाँस ढलेर हाइटेन्सन लाइनमा छुँदा सो घटना भएको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka