Premier Cables
Premier Steel

समाचार

बाढी प्रभावित क्षेत्रमा १२ हेलिकोप्टर परिचालन, हालसम्म १२ जनाको उद्दार

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १०, २०८३  | अपराह्न १:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य तिब्र बनाउन विभिन्न १२ वटा हेलिकोप्टर परिचालन गरिएका छन्। जसमा नेपाली सेनाका ४ वटा र निजी वायुसेवा कम्पनीका ८ वटा हेलिकोप्टर संलग्न रहेका छन्।

नेपाली सेनाले दिएको जानकारी अनुसार प्रभावित क्षेत्रबाट हालसम्म कुल १२ जनाको सफल उद्धार गरिएको छ।

बिज्ञापन

उद्धार गरिएका स्थानहरू

रसुवा, स्याप्रवेशी: ६ जना

मैलुङ: २ जना

धन्चे: ४ जना

उद्धार गरिएका सबै प्रभावितहरूलाई सुरक्षित रूपमा नेपाली सेनाको त्रिशूलीस्थित नम्बर १ सैन्य तालिम केन्द्रमा ल्याइएको छ। सेनाका अनुसार उनीहरूलाई तुरुन्तै आवश्यक प्राथमिक उपचार प्रदान गरिनेछ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news

बुधबार, भाद्र १०, २०८३   |   समाचार
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka