Premier Cables
Premier Steel

राजनीति

निर्वाचनमा भाग लिन दल दर्ता आह्वान

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २८, २०८२  | बिहान १०:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ। आगामी फागुन २१ गतेको प्रतिनिधि सभा र माघ ११ गतेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ।

आयोगले शुक्रबार दुवै निर्वाचनका लागि अलग-अलग सूचना जारी गर्दै दल दर्ताको प्रक्रिया सुरु गरेको हो। प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि दल दर्ता मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि मङ्सिर १ देखि ७ गतेसम्म गर्नुपर्नेछ।

बिज्ञापन

दल दर्ता गर्नका लागि दलले आफ्नो विवरण, दलको नाम र आयोगमा दर्ता मितिसहित अन्य आवश्यक कागजात पनि पेश गर्नुपर्नेछ।

फागुन २० गतेबाट राष्ट्रिय सभाका एक तिहाइ सदस्य रिक्त हुने छन्। यी रिक्त सदस्यहरूको पदपूर्तिका लागि माघ ११ गते निर्वाचन आयोजना गरिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka