Premier Cables
Premier Steel

विराटनगर स्वास्थ्य

नोबेल अस्पतालमा नर्सहरूको ‘पेन डाउन’ आन्दोलन, ओपीडी सेवा प्रभावित

Calendar बुधबार, कार्तिक १९, २०८२  | बिहान ११:२९ बजे

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा नर्सहरूले न्यूनतम पारिश्रमिक र सेवा–सुविधा सुधारको माग गर्दै ‘पेन डाउन’ आन्दोलन सुरु गरेका छन्। मिति २०८२ असोज १९ गते बिहान ९:१० बजेदेखि करिब ५० जना नर्सहरू अस्पताल परिसरमै प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका हुन्।

‘We want justice’, ‘No Pay No Work’, र ‘महँगाे अस्पताल, सस्तो नर्स’ जस्ता नारासहित उनीहरूले अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका छन्।

बिज्ञापन

आन्दोलनका कारण अस्पतालको ओपीडी सेवा प्रभावित भएको छ भने इमर्जेन्सी सेवा भने सामान्य रूपमा सञ्चालन भइरहेको अस्पताल स्रोतले जनाएको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka