Premier Cables
Premier Steel

राष्ट्रिय

मन्त्रीमण्डलमा चार नयाँ मन्त्री थपिदै

Calendar आइतबार, कार्तिक ०९, २०८२  | बिहान १०:१८ बजे

काठमाडौं । प्रधानमन्त्री सुशील कार्कीले आज सरकार विस्तार गर्दै छिन् ।

मन्त्रिपरिषदमा सहभागी हुने चार जना नयाँ मन्त्रीको नाम तय भएको बताइएको छ ।

बिज्ञापन

प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सुधा गौतम, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा गणपतिलाल श्रेष्ठ र श्रम तथा रोजगार मन्त्रीमा खगेन्द्र सुनारले आज सपथ लिदै छन् ।

यसैगरि बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्न लागेको सचिवालयले जनाएको छ ।

चारै जना मन्त्रीले आजै शपथ लिने बताइएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka