Premier Cables
Premier Steel

कोशी प्रदेश

सोलुखुम्बुमा जीप दुर्घटना, तीनजनाको मृत्यु

Calendar शुक्रबार, कार्तिक ०७, २०८२  | बिहान ७:५२ बजे

सोलुखुम्बु। सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका–६, भिरकुनामा बोलेरो जीप दुर्घटना हुँदा तीन जना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। मृतकहरूको पहिचान अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

बा ०१–०३१ च ५९२५ नम्बरको बोलेरो जीप बिहीबार साँझ करिब ६:३० बजे दुर्घटनाग्रस्त भएको हो।

बिज्ञापन

माप्य दुधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको सो जीप करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka