Premier Cables

राजनीति

कांग्रेस-एमालेप्रति बालेनको आक्रोश: लाज लाग्दैन?

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक ०५, २०८२  | साँझ ७:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेस र नेकपा एमालेप्रति कडा टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले ‘जेनजी’ आन्दोलनका क्रममा कांग्रेस र एमालेका कार्यकर्ताले नै आगजनी गरेको आरोप लगाएका छन्। त्यसैलाई लिएर उनले ती दलहरू बालबालिकालाई दोषारोपण गर्दै आफूहरू निर्दोष देखाउन खोजिरहेको बताएका छन्।

विज्ञापन

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, “…चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ! लाज लाग्दैन?”

मेयर शाहले आन्दोलनको आडमा राजनीतिक दलहरूले स्वार्थपूर्ति गर्न खोजेको आरोप लगाउँदै जनआन्दोलनको भावनामा खेलवाड नगर्न आग्रह गरेका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka