Premier Cables

राजनीति

विशेष महाधिवेशनको पक्षमा पत्रकार सम्मेलन: कांग्रेसभित्र नयाँ नेतृत्वको माग

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०२, २०८२  | बिहान १०:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै त्यस पक्षका नेताहरूले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै नेता गुरुराज घिमिरेले ठूलो संख्यामा प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरिसकेको जानकारी दिए। उनले पार्टीमा नयाँ ऊर्जा र नेतृत्व आवश्यक परेको भन्दै, महाधिवेशनको माग पार्टीभित्र विभाजन ल्याउने उद्देश्यले नभएको स्पष्ट पारे। घिमिरेका अनुसार, प्रतिनिधिहरूको भावना पार्टी केन्द्रीय समितिसमक्ष पुर्‍याउने उद्देश्यले हस्ताक्षर अभियान सञ्चालन गरिएको हो।

विज्ञापन

काठमाडौंमा आयोजित उक्त पत्रकार सम्मेलनमा डा. शेखर कोइराला निकट नेताहरूको उपस्थिति रहेको थियो।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka