Premier Cables
Premier Steel

विराटनगर

अष्ट्रेलियाबाट फर्किए विराटनगरका मेयर कोइराला

Calendar शनिबार, असोज ११, २०८२  | बिहान ८:४२ बजे

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला स्वदेश फर्किएका छन् ।

लामो अष्ट्रेलिया भ्रमण सकेर कोइराला गृहनगर विराटनगर आइपुगेका हुन् ।

बिज्ञापन

गैरआवासीय नेपालीहरुको संस्था (एनआरएन) अस्ट्रेलियाको निम्तो मान्न गएका थिए । जेनजी आन्दोलन शुरु भएपछि उतै रोकिएका थिए ।

उनको अनुपस्थितिमा उपमेयर शिल्पा कार्कीले महानगरको नेतृत्व लिएकी थिइन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka