Premier Cables
Premier Steel

अर्थ

एनआईसी एशिया बैंकका सिइओ रोशनकुमार न्यौपानेले दिए राजीनामा

Calendar बिहिबार, आश्विन ०२, २०८२  | अपराह्न २:५८ बजे

काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन् । बुधबार (असोज १) उनले राजीनामा दिएका हुन् ।

उनको राजीनामा बिहीबार (असोज २)देखि लागु हुने गरी स्वीकृति गरिएको बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई बुझाइएको पत्रमा उल्लेख छ ।

बिज्ञापन

यही मितिदेखि लागु हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka